दमक/झापा दमकका युवा रोशन बिष्ट युवा नेता हुन् । उनि दमक नेपाली काँग्रेसका सभापति हुन् ।

 

लामो समय बिद्यार्थी राजनीति गरेर पार्टी सभापति बनेका उनि एक नीजि बिद्यालय (मदर एजुकेसन फाउण्डेशन) का सञ्चालक पनि हुन् ।

 

काँग्रेस पुरानो पार्टी । भर्खरका युवाहरु नेतृत्वमा आउनु चुनौती नै हो तर उनले यो चुनौतीसंग जुधेर दमक जस्तो प्रभाव क्षेत्रमा सभापति बनेकाछन् ।

 

नेपाल बिद्यार्थी संघ झापाको लामो समय सभापति भएर भर्खरै बिद्यार्थी राजनीतिबाट उनले बिदा लिए ।

 

पार्टीमा कसैको हात समातेर नभएर आफै स्थापित भएर उनि सभापति बनेको उनका सहयोगीहरु बताउछन् ।

 

उनले आफूमात्र होइन टिम नै युवाको बनाएकाछन् ।

बिष्टको क्षमता सबैसंग सहकार्य गरेर र मिलेर तथा मिलाएर जाने छ ।

दमकमा पार्टी भित्र आन्तरिक कलह र बिद्रोह मौलाएपनि सहज ब्यवस्थापन गर्दै अहिले सबैलाई एक ठाँउमा हिडाएकाछन् ।

दमकका स्थायी बासिन्दा बिष्ट तडकभडकमा खासै रमाउदैनन् । सादा जीबन र सामान्य रुपमा देखा पर्छन् ।

यो उनको अर्को चिनारी हुँ । उनका नजिककाहरु भन्छन्, सभापति हुँ भनेर अहमता छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah