काठमाडौँ । बुढानिलिकण्ठ नेपालको प्रसिद्ध धार्मीक स्थिल हो । जुन मन्दिरमा कुनैपनि राजाले प्रबेश गर्ने हिम्मत गरेका छैनन् । यो मन्दिरको पौराणिक कथा नै रहेको छ । काठमाडौँ उपत्यकामा रहेको उत्तर तर्फ रहेको शिवपुरी डाँडाँको काखमा रहेको यो मन्दिरमा कुनैपनि राजाले प्रबेश गर्ने हिम्मत गरेका छैनन् ।

द्धापार युगमा सुर्यकेतु नगरिमा राज गर्थे उनि सधै बुढानिलिकण्ठ मन्दिरमा दर्शन गर्न जानेगर्थे । तर उनि विस्तारै बुढो हुँदै गए कमजोर पनि भए उनले भगवानसंग प्राथाना गरे म अब कमजोर भए मन्रिमा आउँन सुक्दैन हजुरले मेरो आफ्नै नगरमा प्रणा त्याग गर्ने छु ।

भनेपछि राजा प्रश्न्न भए त्यसपछि तिमी जाउ म भोली तिमै नगरीमा दर्शन दिनेछु भने बिष्णुले विश्वकर्मालार्इ बोलाएर यस मुर्तीको निमार्णको लागि भनेपछि मूर्ती निर्माण भयो ।राजा भोलीपल्ट दर्शन गर्न भनि जादाँ राजालाई चित्त बुझेन र विवाद भयो ।

त्यसपछि भगवानले त्यसोभए जाँउ तिम्रो कोहि सन्तानले पनि यहाँ दर्शन गर्ने छैन भेनेर श्राप दिएका थिए । त्यसकारण अहिलेसम्म पनि बुढानिलिकण्ठ मन्दिरमा कुनेपनि राजाले प्रवेश गरेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah