एजेन्सी, संसारकै सबैभन्दा ठुलो हिन्दु मन्दिर जो कम्बोडियामा रहेको छ । कम्बोडियाको ठुलो क्षेत्र्मा फैलिएको यो मन्दिरको निर्माण सम्राट सुर्यवर्मन द्वितीयले आफ्नो शासनकालको इश्बी सम्बत १११२-५३मा यस मन्दिरको निर्माण गरेका हुन् । मिकांग नदिको किनारमा रहेको सिमरिप शहरमा यो मन्दिर रहेको छ । सयौ वर्ग माइलमा फैलिएको यस मन्दिर क्षेत्रमा भगवान शिव तथा विष्णु को बिशाल मन्दिरहरु रहेका छन् ।

 

मन्दिर खमेर वास्तुकला को उच्च परम्परागत शैलीको शिखरमा रहेको छ। कम्बोडियाको राष्ट्रध्वजमा समेत यस मन्दिरको प्रतिकलाई राखिएको छ ।अंकोरवाट मन्दिर मेरु पर्वतको प्रतिक समेत मान्ने गरिन्छ । वार्षिक लाखौको संख्यामा पर्यटकले यस मन्दिरको भ्रमण गर्ने गर्दछन । विश्वकै सबैभन्दा लोकप्रिय पर्यटन स्थाल मध्य एक यस मन्दिरलाइ युनेस्कोले बिश्व सम्पदा सुचिमा राखेको छ । एजेन्सी

 

यो पनि पढ्नु होस:-सबैलाई जानकारी हुन जरुरी छ जेष्ठ १५ अगाडि कुनै आँप पाक्नै सक्दैन । यी आँपहरुलाई बजारका अनेकौँ केमिकल राखी जबर्जस्ति पकाईएको हो र कथित नाम बम्बइ दिएको हो । त्यस्ता केमिकलले धेरै मानिसको अकालमा ज्यान जान्छ । किनकी त्यो मन्द बिष हो ।

 

कार्बाइड प्रयोग गरी पकाइएका आँप, लिचीलगायतका फलफूल नखान डाक्टरहरुले सुझाव दिएका छन् । आँप तथा लिची प्राकृतिक तरिकाले पाक्ने समय नभए पनि बजारमा छ्याप्छ्याप्ती आउन थालेको भन्दै डाक्टरहरले औषधि प्रयोग गरेर पकाइएका त्यस्ता फलफूल खाँदा होसियारी अपनाउनुपर्ने सुझाव दिएका छन् ।

 

वरिष्ठ फिजिसियन डाक्टर वासुदेव पाण्डेले कार्बाइड प्रयोग गरी पकाइएका फलफूल पहेँलो पाकेको जस्तो देखिए पनि यस्ता फलफूलले तत्कालीन र दीर्घकालीन रुपमा असर गर्ने बताउनुभयो ।

 

तत्कालीन रुपमा झाडापखाला लाग्ने, मुखमा घाउ हुने, ग्यास्ट्रिक हुने, एलर्जी हुने, घाउ हुने लगायतका समस्या देखा पर्छ । दीर्घकालीन रुपमा भने कलेजो, छालाको समस्या हुने र धेरै मात्रामा खाँदा क्यान्सरको समेत खतरा हुने डाक्टर पाण्डले बताउनुभयो । औषधि प्रयोग गरी पकाइएका फलफूल खानै पर्ने भएमा कम्तीमा पनि १० देखि १२ घण्टा पानीमा डुबाएर र बोक्रा ताछेर खानुपर्ने डाक्टर पाण्डेको सुझाव छ ।

 

अहिले खाँदै अहिले नै मर्ने हैन ।  अहिले खाएको आँपले विस्तारै शरिरका अंगहरु बिगार्दै लैजाने । ठूलो रोगले सताउने र अन्तिममा मृत्यु सम्म हुने चिकित्सकहरुको दावी छ । एक बाग्बानी बिज्ञ जेठ १५ भन्दा अघि बजारमा आएको आँप अत्यन्तै अखाद्य वस्तु भएको र कसैलेपनि नखान नख्वाउन अपिल गर्नुभएको छ । उहाँले भन्नुभएको छ यो उपभोग नगरौं ।

 

सचेत रहौ । हरेकले एक अर्कामा यो सन्देश सेयर गरौँ । सामाजिक सञ्जालमा जहितही पोष्ट । सेयर गरौँ । यो समय नेपालमा यो आँप उपभोग गर्ने मानिस नै नभएपछि त्यसरी अखाद्य बनाएर भारतले पठाउँदैन । हामी नेपाली सुरक्षित बनौँ । यसलाई सक्दो सेयर गरौँ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah