काठमाडौं । मसानघाटमै सिरानमा खुकुरी राखेर मात्र सुत्तछन् १२१ बर्षका अधोर संप्रदायका धरोहर डा.त्यागीनाथ अधोरी बाबा । देशमा दिनदिनै बढेको पापले गर्दा देशको अबस्था नाजुक बन्दै गएकोमा बढो चिन्ता ब्यत गरे ।

 

राजा देखि नेता सम्म कुनै समय उनलाई भेट्न आएको र अहिले कसैलाई भेट्न मन नलाग्ने बताए । भारतबाट १० बर्षको उमेरमा काठमाडौ आएका अधोरी बाबा नेपाल भन्दा सुन्दर अरु ठाउँ नलाग्ने बताउछन् । हेर्नुहोस् लिला राजले अधोरी बाबा सगँ गरेको बिशेष कुराकानी ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय