सके जिन्दगीभर पटक पटक र नसके तिनपटक र अझ असम्भव भए यहि सामाजिक सँजालमा भएपनी ॐ जय श्री पाथीभरा देवि माताको दर्शन गरौं र मनलाई प्रसन्नताले पूरा भरौं । ॐ जय श्री पाथीभरा देवि माताले हामी सबै प्राणिहरुको रक्षा र कल्याण गरुन ।
धर्मले दर्शन , अनुशरण , अनुशासन र ज्ञान जन्माउँछ । ज्ञानले चिन्तन , मनन , र विज्ञान जन्माउँछ र विज्ञानले जिवनलाइ सार्थक र साकार तुल्याउँछ । यहि सार्थक र सबल अनि साकाररुपी जीवन बाँच्न सिकौं … सेवारो
शुभ रात्री अनि नमस्कार सम्पुर्ण मनहरुमा आस्था र बिश्वासले भरिएकी शक्तिकि धनी पाथीभरा देवि माताको दर्शन गरौं र मनोकांक्षा पूरा गरौं अनि सुख शान्ती र समृद्धिले मन भरौं । पाथीभरा देवि माताको दर्शनले हामी सबैको समय सुखमय आनन्दित र अविस्मरणीय बनोस ।
पाथीभरा देवि माताले यो जगतका हामि सबै प्राणिहरुको रक्षा र कल्याण गरून् । सप्रेम र सद्भाव ले बाँच्न , रम्न सिकौं । स्वेच्छाले अरुको दुखमा सहयोग गर्न सिकौं ….। जहाँ नियम , अनुशरण र अनुशासन छ त्यहाँ शान्ती छ , जहाँ शान्ती र स्वर्ग छ त्यहाँ जीवन छ … प्रेम र शान्तिले बाँचेको जीवन नै जीवन हो । यो पृथ्वीमा रहने हामी सबै प्राणी यहि स-प्रेम र सद्भाव अनि शान्तिपुर्ण जिन्दगी बाचौं र सबलाइ बचाऔं।
ॐ जय श्री पाथीभरा देवि माताकि
ॐ जय श्री पाथीभरा देवि माताकि
ॐ जय श्री पाथीभरा देवि माताकि
ॐ जय श्री पाथीभरा देवि माताकि
ॐ जय श्री पाथीभरा देवि माताकि
ॐ जय श्री पाथीभरा देवि माताकि
ॐ जय श्री पाथीभरा देवि माताकि
ॐ जय श्री पाथीभरा देवि माताकि



