दमक/झापाको दमक वडा नं. ७ स्थित पशुहाट डाँडमा आज दुर्घटना भएको छ । टिपरले पैदलयात्रीलाइ ठक्कर दिएको जनाईएको छ । जिल्ला प्रहरी कार्यालय झापाले पठाएको विवरण यस्तो छ-

मिति २०७६।१।३०। गते अ. १२;५० बजे जि. झापा दमक न.पा. ७ पशुहाट डाडाँ स्थित पुर्ब पश्चिम राजमार्गमा पुर्ब बाट पस्चिम तर्फ जादै गरेको को. १ ख. ७४२३ नं. को टिपरले पैदल यात्री जि. पाँचथर फागुन्नद गा.पा. ३ बस्ने बर्ष ६५ को कुष्ण प्रसाद खतिवडा लाई ठक्कर दिइ घाईते भइ दमकबाट प्रहरी टोली खटि गई घाईतेहरुलाई उपचार्थ लाईफ लाईन दमक अस्पताल पठाईएकोमा थप उपचारको लागी बितामोड BNC पठाईएको, टिपर , टिपर चालक दमक न.पा. ४ बस्ने बर्ष ४५ को प्रकाश तामाङ र यस का.को नियन्त्रणमा ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah