दमक/ झापाको दमक नगरपालिकाले बजार अनुगमन समिति बनाएको एक बर्षपछि बिभिन्न सामाग्रिको मूल्य निर्धारण समितिहरु बनाएको छ ।

बजार अनुगमन निर्देशिका बमोजिम समितिहरु बनाएको बताइन्छ ।

यसै अनुसार कुखुराको मासु मुल्य निर्धारण समिति पनि बनाईएको छ ।

कुखुरा तथा अण्डा बिक्रेताहरुको तर्फबाट संयोजकको जिम्मेवारी भरत चौलागाइलाइ दिईएको पाईएको छ ।

दमक उद्योग बाणिज्य संघको तर्फबाट सदस्यमा दीपेन्द्र ढुंगेल, मासु ब्यवसायीको तर्फबाट कृष्ण कपाली, उपभोक्ताको तर्फबाट रिता थापा सदस्य रहेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah