१४७ पोलिटब्युरोको सूची टुंगियो

नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपालसँगको परामर्शमा एक सय ४७ सदस्यीय पोलिटब्युरो सदस्यको सूची तयार गरेका छन् ।

 

सचिवालय बैठकमा प्रस्ताव गर्ने गरी अध्यक्षद्वयले सूची टुंगो लगाएका हुन् ।

 

एक सय ४७ जनामा साबिक एमालेबाट ८१ र माओवादीबाट ६६ सदस्य छन् ।

 

तत्कालीन एमालेबाट २२ जना नयाँ अनुहार थपिएका छन् ।

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को  प्रदेश १ का अध्यक्ष देवराज घिमिरे पनि पर्ने भएकाछन् ।

 

बिभिन्न सञ्चारमाध्यमहरुमा आएका नामहरुमा उनको पनि नाम रहेको छ ।

 

पोलिटब्यूरोमा आउने उनि नयाँ अनुहारमध्ये एक हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah