जेठ ८, २०७६
काठमाडौं– चेक बाउन्स मुद्धामा मोडल खुश्बु ओलीलाई दोषी ठहर गर्दै काठमाडौं जिल्ला अदालतले तीन महिना कैद सुनाएको छ ।

 

अदालतले तीन हजार रुपैयाँ जरिवानासहित चेक बाउन्सबापतको ३६ लाख रुपैयाँ बिगो पीडितलाई भराउन समेत भनेको छ ।

 

आजको अन्नपूर्ण पोस्ट दैनिक लेख्छ–काठमाडौं जिल्ला न्यायाधीश डा श्रीकृष्ण भट्टराईको इजलाशले मंगलबार यस्तो फैसला सुनाएको हो ।

 

सप्तरीका गोपाल बहादुर कटवालसँग सापटी लिएको रकमबापत ओलीले दिएको चेक बाउन्स भएपछि प्रहरीले गत १९ साउनमा अदालतमा मुद्दा चलाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah