दमक/झापा दमकको सुर्यदर्शन सहकारी संस्था दमक ६ १० औ बार्षिकोत्सव मनाएको छ ।

 

बार्षिक उत्सवको अबसरमा सोमबार आयोजित बृहत रक्तदान कार्यक्रममा २९ महिला सहित २१७ जनाले रक्तदान गरेकाछन्।

 

सो अवसरमा जानकारी गराइएअनुसार सहकारीको कुल कारोबार १ अर्व ३० करोड, शेयर पुजी ८ करोड,रिजर्ब फण्ड ८ करोड, निक्षेप १ अर्ब १५ करोड, कर्जा लगानी १ अर्व २० करोड पुगेको छ ।

 

दमक ६ स्थित संस्थाको कार्यालय परिसरमा अध्यक्ष टिकाराज सापकोटाले बार्षिकोत्सवको उद्घाटन गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah