दमक/समाजबादी पार्टी नेपालका प्रदेश नम्बर १ का अध्यक्ष  प्रविण चाम्लिङले बजेट परम्पराबादी भएको र नयाँ केहि कुरा पनि नआएको बताएकाछन् ।

 

उनले मुल्यबृद्धि रोक्न नसके झन् अप्ठेरो अवस्था आउने पनि दाबी गरे । उनले बजेटमा नयाँ कुरा खास नदेखेको बताए । गतबर्ष पनि आर्थिक बृद्धिदर बढाउने भने अनुसार नबढेको जनाउदै फेरी पनि हावादारी रुपमा नै आर्थिक बृद्धिदर आँकलन गरिएको दाबी गरे ।

 

संघीयतालाइ संस्थागत गर्ने किसिमको बजेट नदेखिएको उनको टिप्पणि रहेको छ । यो परम्पराबादी बजेट हो र यसबाट ठूलो अपेक्षा गर्न सकिन्न,चाम्लिङले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah