दमक/ झापाको दमकमा युवाहरुले स्थापना गरेको पहिलो पाइला नामक सामाजिक संस्थाले एकपछि अर्को गर्दै आफ्ना सामाजिक गतिविधिहरु बढाउदै फड्को मार्दै गएको छ ।

यसै क्रममा श्ुक्रबार दमक ३ स्थित जनज्योती आधारभूत बिद्यालयमा एक दिवसीय स्वास्थ्य शिबिरको आयोजना गरेको छ । वडा नं. ३ का वडाध्यक्ष नबिन बरालले शिबिरको प्रशंशा गर्दै युवाहरुको काम देखेर आफु खुसि भएको बताएका थिए । उनी कार्यक्रमको प्रमुख अतिथि रहेका थिए ।

कान र आँखा सम्बन्धिका बिरामीलाइ लक्षित गरेर शिबिर आयोजना गरिएको पहिलो पाइलाका मेघनाथ फुयालले बताए । कोशी डेन्टल केयर र बिराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको स्वास्थ्य शिबिरमा दुइसयभन्दा बढि बिरामीको आँखा र कान जाँच भएको बताईएको छ ।

१७ जनामा मोतियाबिन्दु

यसैबीच आँखा उपचार गरिएकाहरुमध्ये १७ जनामा मोतियाबिन्दुको समस्या देखिएको र निशुल्क अप्रेसन गर्ने ब्यवस्था मिलाईएको संस्थाले जनाएको छ । कार्यक्रममा लायन्सकर्मी राजु खड्का लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah