दमक/झापाको शिवसताक्षीस्थित झिलझिलेमा एउटा नयाँ पहिचान थप भएको छ ।

 

किरात समुदायको श्रृष्टिकर्ता सुम्निमा–पारुहाङको अर्धकदको शालिक यहाँको नयाँ पहिचान हो ।

 

प्रतिनिधिसभा सदस्य एलपी साँवा लिम्बुले यसको अनावरण गर्दै सबैलाइ सकारत्मक सोच राख्न सुम्निमा–पारुहाङले शक्ति प्रदान गर्ने भन्दै यस कार्यको प्रशंशा गरे ।

किरात समुदायले उभौली पर्वको अवसर पारेर नवनिर्मित शालिकको अनावरण गरिएको हो ।

 

२०७३ सालदेखि निर्माण शुरु गरिएको शालिक बनाउन स्वदेश तथा बिदेशमा रहेका नेपालीहरुको २५ लाख भन्दा बढी लगानी रहेको बताईएको छ ।

 

शालिकको चित्रकार चुले फेन्दुवा लिम्बुको परिकल्पना र मूर्तिकार रोजन राईले तयार गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah