दमक/झापाको दमक ३ मा फेरी हात्ती पसेको छ । गयराती हात्ती गाँउमा आएपछि स्थानीयहरु त्रसित भएकाछन् ।
दुम्से क्षेत्रमा दुइवटा हात्ती प्रवेस गरेको वडाध्यक्ष नबिन बरालले बताए ।
अहिले हात्तीहरु बस्ति नजिकै जंगलमा नै रहेको बताईएको छ ।

File-Photo
© 2026, All right reserved to Sawal Nepal