काठमाडौं। मन्दिरमा दर्शन गर्दा मन शान्त हुन्छ भने पुण्यपनि प्राप्त हुन्छ। तर केही मानिसहरुले मन्दिरमा यस्तो स–सानो गल्ती गर्छन् जसका कारण पुण्य कम हुन्छ भने दोष धेरै हुन्छ। यी स–साना गल्तीका विषयमा तपाइँलाई जानकारी नहुन सक्छ। आज हामी यसैका विषयमा जानकारी दिन गइरहेका छौं।

 

मन्दिरमा हाँस्नु, जोडसँग बोल्नु वा कुनै पनि प्रकारको मनोरञ्जन गर्नु उचित हुँदैन। किनभने त्यसो गर्दा अन्य भक्तजनको ध्यानमा बाधा उत्पन्न हुन्छ र दोष लाग्छ।मन्दिरमा कोही भक्तजनले दर्शन गरिरहेका बेला उनीभन्दा अगाडि जानु हुँदैन र उनीहरुका अगाडि उभिनु पनि हुँदैन।

 

 

केही भक्तजन अज्ञानताका कारण उल्टो परिक्रमा पनि गर्छन्। सधैं परिक्रमा उल्टो हातको तर्फबाट सुरु गरेर सिधा हाततर्फ समाप्त गर्नुपर्छ। त्यस बाहेक शिव लिंगको आधा परिक्रममा गर्नुपर्छ।

 

 

मन्दिरका कहिल्यै पनि पेटी वा छालाका वस्तु लैजानु हुँदैन। छालालाई अशुद्ध मानिन्छ। मन्दिरमा छालाका सामान लैजानु पाप कर्म मानिन्छ।देवी–देवताको मूर्तिका अगाडि उभिनु राम्रो मानिदैन। किनभने भगवानको मूर्तिबाट निस्कने प्रकाश मानव शरीरले सहन गर्न सक्दैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah