काठमाडौं।भ्रष्टाचार बिरोधी अभियानका अभियान्ता एव् बरिस्ठ श्रम अधिकृत प्रेम सञ्जेल आफुलाई भ्रष्टाचार बिरोधी अभियान्ता को रुपमा चिनाउदै भ्रस्ट्चारीलाई कार्वाही गर्नु पर्ने बताएका छन् ।
यश अघि बिराटनगर स्थित श्रम कार्यलयमा कार्यरत रहेका सञ्जेल उक्त कार्यलयबाट दुइमहिना मै अन्यत्र सरुवा भएपछी आक्रोसित रुपमा भ्रष्टाचारीहरुको भण्डाफोर गर्ने भन्दै मिडियामा बोलेका थिए ।उन्ले आफ्नो सरुवा गैरकानुनी भएको भन्दै आफु न्यायको लागि अदालत सम्म पुग्न सक्ने बताएका थिए।
पछिल्लो समय भ्रष्टाचार को बिरोध गरेकै कारण सरकार र भ्रष्ट दलाल बिचौलियाहरुले सञ्जेललाइ अनावश्यक दुख दिदै आइरहेका बताउनु भएको छ।बाँकी भिडियो हेर्नुहोस:



