काठमाडौंभक्तपुरको सूर्यबिनायक नगरपालिका–८ आदर्शस्थित एक गेष्ट हाउसबाट प्रहरीले चार महिला र एक जना पुरुषलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको छ ।

 गेष्ट हाउसको कोठामा प्रहरीले छापा मारी अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले गेस्ट हाउस सञ्चालक नुवाकोटको तादी गाउँपालिका–२ घर भई हाल कोटेश्वर बस्ने वर्ष ४५ किलाई पनि नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका उपर जिल्ला अदालत भक्तपुरमा सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत म्याद थप भई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । नया पेज बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah