वर्षासंगै परेको चट्याङ लागेर झापामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते बनेका छन् ।

मृत्यु हुनेमा वाह्रदशी गाउँपालिका – ५ निवासी ६० वर्षीय पर्शुराम पाठक रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिनुभयो । थापाका अनुसार उनीसंगै चट्याङ लागेर ५२ वर्षीय दुर्गाप्रसाद ओली गम्भीर घाइते भएका छन् ।

आज अपरान्ह ओलीको घरको बरण्डामा बसिरहेका उनीहरुलाई वर्षासंगै परेको चट्याङले लागेको थियो । चट्याङ लागेर गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याइएपनि पाठकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीसंगै घाइते भएका ओलीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Pencil Sketches Of Girls Crying Pencil Sketch Of A Girl Crying A

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah