एजेन्सी । जब कलियुग चरम संकटमा हुनेछ तब भगवान कृष्णको दशौं अवतारको रुपमा भगावन कल्किको जन्म हुनेछ, यस्तो हुनेछ पत्नी र बच्चाको नाम, जान्नुहोस यो अद्भुत सत्य ।

धर्मशास्त्रमा भनिएको छ जब कलियुग चरम संकटमा हुनेछ तब भगवान कृष्णले आफ्नो दशौं अवतारको रुपमा एक नयाँ जन्म लिनेछन । भगवान विष्णुका अहिलेसम्म जम्मा नौं अवतार रहेका छन जुन त्रेतायुग,सत्ययुग र द्धावापर युगमा जन्म भएको धार्मिक विश्वास रहँदै आएको छ । पुराणहरुमा भनिएको अनुसार भगवान कृष्णको नयाँ अवतार श्रावन महिनाको शुक्ला पक्षको पंचमी तिथीमा हुनेछ । आउँनुहोस जानौं उनको नयाँ अवतारको बारेमा शास्त्रमा बताइएको केही रोचक जानकारीहरु।

क, भगवान कृष्णले यस्तो भनेका थिँए पवित्र धार्मिक ग्रन्थ गीतामा भनिएको छ कि भगवान कृष्णले भगवान अर्जुन सँग जब धर्म संकटमा पर्छ तब धर्मको रक्र्षाथ फेरि पनि पृथ्वी लोकमा जन्म लिनेछु भनेका छन । उनले अगाडी धर्मको रक्षा गर्न मेरो कर्तव्य हो। म दुष्टहरूलाई नाश गर्नेछु जसले धर्मलाई हानि पुऱ्याउँछ पनि भनेको कुरा उल्लेख गरिएको छ ।

ख, यस नामबाट जान्न सकिन्छ भगवानलाई ईश्वरको यो अवतार विश्वभर सबै देशहरुमा एकै समयमा हुने कुरा श्रीमद्ध भावतमा उल्लेख गरिएको छ । श्रीमद्ध भागवतमा,भगवान विष्णुको अवतारको बारेमा सबै कथाहरु वर्णन गरिएको छ। गीताको बाह्रौं स्लोकको दोस्रो अध्याया मा भगवान कृष्णको दशौं अवतारको बारेमा वर्णन गरिएको छ ।

ग, नयाँ युगको सुरुवात पनि हुनसक्छ श्रीमद्ध भागवतमा भनिएको छ कि भगवान कृष्णको दशौं अवतारको जन्म कुनै श्रेष्ठ ब्राहमणको पुत्रको रुपमा हुनेछ । उनी देवदह नामको घोडामा चढेर आउँनेछन र धर्म नाश गर्न लागिपरेकाहरु विरुद्ध लडाई गर्नेछन र धर्मको रक्षा गर्नेछन ।

घ, यीनिहरु हुनेछन कल्किका आमाबाबु भगवान श्री कल्कि एक निष्कलंक अवतार हो। भगवान कल्किको बुबा भगवान विष्णुको भक्त हुनेछन, साथमा उनीसँग वेद र पुराणको विशेष ज्ञान हुनेछ । उनको पिताको नाम विष्णुयश हो र उनको आमाको नाम सुमती हुनेछ। उनका भाइहरू,जो उनी भन्दा जेठो हुनेछन उनको नाम हुनेछ सुमंत र आफु भन्दा कान्छो भाइको नाम कवि हुने कुरा शास्त्रहरुमा उल्लेख गरिएको छ ।

ङ, भगवानको परिवारको बारेमा जान्नुहोसभगवान कल्किजी का याज्ञवलक्य पुरोहित र भगवान परशुराम उनका गुरु हुनेछन । भगवान कल्किा दुई पत्नीहरू हुनेछन्। उनको पहिलो पत्नीको नाम लक्ष्मी रुपी पद्यमा हो र दोस्रो पत्नी वैष्णवी शक्ति रुपी हनेछ भने तिनीहरू छोराहरु हुनेछन क्रमश। जय,विजय,मेघमाल र बलाहक रहेका छन ।

च, यसरी हुनेछ अधर्मिहरुको विनाश पुराणमा भनिएको छ कि कलियुगको अन्त्यमा,कृष्ण भगवानको यो दशौं अवतारले पापीहरुको विनाश गर्नेछ,अन्यायको अन्त गरेर फेरि पनि धर्मको शासन स्थापित गर्नेछ । अहिले कलियुगको आधा समय मात्रै बितेको छ, त्यसैले अहिले यो अवतार आउँन अझैं पर्याप्त समय बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah