– यो विश्वकै महान ग्रन्थमा एक हो ।

– गीता एकमात्र यस्तो ग्रन्थ हो, जसको जयन्ती मनाइन्छ ।

– गीताको पृष्टभूमी महाभारतको युद्ध हो

– श्रीमद्भगवत गीताको १८ अध्याय छ र महाभारतको युद्ध पनि १८ दिन नै चलेको थियो ।

– अर्जुनलाई भगवन कृष्णले गीताको उपदेश दिएका थिए ।

– गीताको भनाई के छ भने, आफ्नो कतव्र्य पालनमा लाभ हानीबारे सोच्नु हुँदैन ।

– गीताको ७ सय श्लोकमा त्यस समस्याको समधान छ, जो हरेक व्यक्तिले कहिले न कहिले सामना गरिरहनु पर्छ ।

– गीता खासमा अनुपम जीवन ग्रन्थ हो । जीवन उत्थानका लागि यसको स्वाध्याय हर व्यक्तिले गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah