ज्योतिषशास्त्रीका अनुसार हरेक व्यक्तिको जीवनमा खुशी र प्रगतीमा ग्रहको राशिमा हुने प्रभावमा निर्भर हुने बताउछन् । जसले गर्दा राहुकेतुलाई शास्त्रमा निकै महत्वकासाथ हेरिन्छ । त्यसैले ९ वर्ष पछि राहूकेतुले यी ४ राशिलाई छोडेर जादैछ । यदि तपाईको राशी परेको छ भने हेर्नुस् ।

मिल्नेछ जीवनकै सबैभन्दा ठुलो सफलता ।कुन कुन हुन् ती राशीहरु ?कर्कट राशि यो राशी हुनेहरुको लागी पनि राहु केतुको नराम्रो प्रभाव हटेर जाने भएकाले निकै शुभ समय रहेको छ । जसले गर्दा अड्किएका कामहरु बन्नेछ । प्रशस्त आर्थिक लाभ हुने र अध्ययनमा सफलता हात पर्नेछ ।

सिंह राशि यो राशीहुनेहरुको लागी पनि राहुको प्रभाव छोडेकाले जीवनकै ठुलो सफलता मिल्नेछ । जसको प्रभाव प्रेम र वैवाहिक जीवनमा सफलता मिल्नुका साथै धन लाभ पनि हुनेछ । त्यस्तै नयाँ जागिरका अवसरहरु मिल्नेछ ।मकर राशी मकर राशी हुनेहरुको लागी पनि अबको समय निकै राम्रो रहेको छ ।

चिताएका र अडकिएका कामहरु बन्नेछ । साथै आर्थिक लाभ पनि हुनेछ । र वैदेशिक यात्राको योग रहेको छ ।वृश्चिक राशि यो राशी हुनेहरुको लागी पनि राहुको प्रभाव हट्ने भएकाले अति शुभ समय रहेको छ । त्यसैले यो राशीलाई मान सम्मान र प्रतिष्ठा बढनेछ । परिवारमा सुख , शान्ति छाउनेछ । साथै रोकिएका कामहरु बनी आर्थिक लाभ हुनेछ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah