संबिधानसभा सदस्य एवं नेकपा नेता दीपक कार्कीको पहलमा ७ बर्ष अघि नै पुल निर्माणका लागि ठेक्का लागेपनि बल्ल यो पुल बनेको छ । पुल बनेपछि यसको पहलकर्ता कार्की गएर यहाँ फोटो खिचेकाछन् । यसले कमल गाँउपालिका र साविक बैगुन्धुरा जोडछ ।

२०६८ साल फागुन ७ गते सम्झौता मितिले तीन वर्षमा पुरा गर्ने गरी उदयपुरको रौताहा जेबी कन्ट्रक्सन कम्पनीले ५० मिटर लामो यो पुल निर्माण गर्न दुई करोड ४७ लाख १२ हजारमा पुल ठेक्का लिएको थियो । किस्ने खोलाको पुलको नाम भने सिस्ने रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah