भद्रपुर, झापाको गौरादहमा एक घरमा २७ वटा सर्प फेला परेका छन् । गौरादह नगरपालिका वडा नं. ५ चाप्रामारी कटकपुरका काशी शर्माको घरमा एउटा ठुलो सर्पसहित २७ वटा गोमन सर्प भेटिएको हो ।धेरैजसो सर्पका बच्चा रहेका थिए । गोमन सर्प वि*षालु सर्पमा पर्दछ । एउटा सर्प मा*रेको र त्यसपछि राती अरू पनि सर्प भएको आ*शङ्कामा दुलो खन्दा बग्रेल्ती सर्प भेटिएपछि परिवारको हो*सहवास नै उडेको थियो ।

 

शर्माका छोरा सन्दीपका अनुसार अकल्पनीय रूपमा सर्पहरू भेटिएका थिए ।उनका अनुसार रातको ११ बजे स्थानीयहरूको सहारामा सबै सर्पहरू मा*रेर गा*डिएको छ । सर्पको ड*रले रातभर निन्द्रा नलागेको परिवारले जनाएको छ । त्यो भन्दा अगाडि अर्को वि*षालु करेत सर्प पनि घरमा भेटिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah