काठमाडौ, पछिल्लो समय सामाजिक सन्जाल फेसबुक , युटुब लगायतमा निकै नै भाइरल बनेको बिषय हो नायिका शिल्पा पोखरेल र छवि ओझा बिच भएको घर झगडा, जहाँ केही समय अघि नायिका शिल्पा पोखरेलले छवि सङ्ग आफू असुरक्षित भएको भनी टेकु स्थित महानगरीय प्रहरी प्रभागमा मुद्दा दर्ता गराए पश्चात्छ यो बिषयमा मिडियामा निकै स्थान पायो। जसले गर्दा छवि ओझाको इज्जत माथि नै धब्बा लाग्यो,
छवि र शिल्पा बिचको बिबाद अझै सुल्झिन सकेको छैन उनी हरु बिच झगडा भै रहदा छवि ओझाकी पुर्ब पत्निले पनि छवि र शिल्पा माथी बहुबिबाहको मुद्दा दर्ता गराएका थिए। सोही मुद्दा उपर उनि हरु दुबै लाई यतिखेर उच्च अदालतले समेत पक्राउ गर्न आदेश दिई सकेको छ।
त्यसै बिषयमा आफुलाइ निकै पीडा दिएको भन्दै छवि ओझाकी पुर्ब पत्नी हेमा ओझा पहिलो पटक मिडियामा आएर छवि र शिल्पाको बारेमा बोलेकी छिन।
यो पनि पढ्नुहोस
काठमाडौं / गीत संगीतका क्षेत्रमा लागेका कलाकारहरुका लागि यो वर्ष सायद नराम्रो बर्षका रुपमा रह्यो भन्दा पनि फरक नपर्ला । गीत चर्चित हुनासाथ गायकहरु विवादमा आउन थालेका छन् ।
गलबन्दी बोलको गीतवाट सुरु भएको यो शिलशिला अहिले टीका सानु सम्म आइपुगेको छ । सम्झना भण्डारीको गीतलाई टीका सानुले गाएको भनेर सामाजिक सञ्जालमा निकै टीका टिप्पणी गरिएको छ । त्यस्तो टिप्पणीवाट चिन्तित भएकी टीकाले कार्यक्रम इन्द्रेणी समाजमा आएर आफ्नो वास्तविकता बताएकी छन् । उनले आफुले जानेर नभई अरुले गीत गाइदिनुस् भनेर गाएको बताएकी छन् ।
उनले आफु काठमाडौं आएको दुई वर्ष भए पनि गीत संगीतमा लागेका १० वर्ष भएको बताएकी छन् । सामाजिक सञ्जालमा निकै नराम्रा कमेन्टहरु देखेर आफुलाई निकै दुख लागेको बताएकी टीकाले कार्यक्रम प्रस्तोतासंग कुरा राख्दा निकै भावुक भएकी थिइन् ।
तिज गीत गाएकी टीका सानुको सो गीत ट्रेण्डिगंमा आएको छ । तीज गीत ट्रेण्डिगंमा आएको यो पहिलो पटक हो । लाइभ दोहोरी साँझमा पनि टीका सानु निकै स्थापित छन् । श्याम कडेलले आफुलाई गीत गाउन लगाएको उनले बताइन् । श्यामले सम्झना भण्डारीको गीतमा कोरश भोकल हाल्न आग्रह गर्दा उनले आफ्नो श्वर मिल्दैन भन्दा पनि नमाने पछि कोरश गाएको बताइन् । यहि तिज हो नाच्ने र गाउँने व्रत बस्ने शिवजी पोइ पाउने नामको गीत गाएको उनले बताइन् ।
उनलाई फेरी कलंकीमा सोही गीतको लिप्सिगं गर्न पनि बोलाएको पनि बताइन् । श्याम कडेलले र आफुले गाएको गीतमा मात्र लिप्सिगं दिएपछि सम्झना लिप्सिगंको लागि आइनन् तपाईको कोरशमा पनि आवाज छ त्यसैले तपाईले नै गरिदिनु भनेर आग्रह गरेको उनले बताइन् । श्याम कडेलले गरेको सो आग्रह नकार्न नसक्दा आफु समस्यामा परेको बताइन् ।
तर गीत सार्वजनिक हुँदा आफ्नो नाम प्राथमिकतामा राखेको आफुले थाहा नपाएको बताइन् । आफुले कोरश मात्र गरेका कारण गीतलाई त्यती ध्यान नदिएको उनले बताइन् । आफुले नखाएको विष लागेको बताइन् । उनले आफ्नो नाम एल्बममा राख्नु भनेर कसैलाई नभनेको बताइन् । लिप्सिगं पनि अहिले गीतमा आफ्नो कतै नभएको बताइन् ।



