काठमाडौं। जिल्ला प्रहरी कार्यालय चितवनमा पुगेका पत्रकार र युट्युबरलाई प्रहरीले बल प्रयोग गरेर लखेटेको छ । प्रहरी कार्यालयमा ठूलो समूहमा पुगेर सामूहिक रुपमै जानकारी मागेका उनीहरुलाई प्रहरीले बल प्रयोग गरेको हो ।

सुरुमा युट्युबर र प्रहरीबीच विवाद भएको थियो । प्रहरीले उनीहरुमध्ये कुनै एक जनासँग कुरा गर्ने र त्यही एक जनालाई सबै जानकारी दिने बताएका थिए । यत्तिकैमा विवाद बढेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले बल प्रयोग गरेपछि भागाभाग भएको थियो । भिडियो हेर्नुहोस् –

https://www.facebook.com/OfficialNAJNepal/videos/499427564192575/

डिसी नेपाल बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah