दमक/झापाको दमकस्थित पशुहाट डांडामा दुर्घटना भएको छ ।

 

दुर्घटनाबारे जिल्ला प्रहरी कार्यालय झापाले पठाएको बिवरण यस्तो छ-

मिति २०७६/०५/०३ गते अ. ११;०० बजे झापा दमक नपा ७ पशुहाट डाडा स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको  मे १ ह ५५०५ न. को सिटी आफै अनियन्त्रित भई दुर्घटना हुदा  सिटिमा सवार दमक नपा १ बस्ने बर्ष २८ की एलिना श्रेष्ठलाई उपचारको लागि आम्दा अस्पताल दमक पठाएको, घटनास्थलमा QRTटोली खटि गई सिटीलाई इप्रका दमकमा ल्याई राखेको , सिटी चालक जि. झापा दमक नपा ९ बस्ने बर्ष ४५ को मन्दिप राई उपचारमा संलग्न,

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah