महानगरपालिका ६ दिव्यनगरमा नचिनेका मानिसहरुले गुन्डानाइके दावा लामामाथि गोली प्रहार गरेका छन्। दिव्यनगरस्थित दिव्या पार्टी प्यालेस बाहिर मंगलबार बिहान ९ बजेर २० मिनेटमा लामामाथि गोली प्रहार भएको हो ।

खुट्टा र कम्मरमा गोली लागेका लामाको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त गौशालाका इन्सपेक्टर भुवनेश्वर साहले जानकारी दिए।
लामा उक्त पार्टी प्यालेसमा सँधै जिम गर्न आउने गर्थे।

उनी पार्टी प्यालेसमा पस्ने बेलामा गोली प्रहार भएको इन्सपेक्टर साहले जानकारी दिए। ’गोली प्रहारको कारण खुलेको छैन, हामी अनुसन्धानमा नै छौं’ उनले भने ’गोली हान्ने समूहको पनि पहिचान भइसकेको छैन।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah