काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले ओलीको स्वास्थ्य सामान्य भएको बताएका छन्।

हाल सिंगापुरमा उपचाररत ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार भइरहेको छ। प्लाज्मा फेरेसिस रगत छान्ने एउटा प्रक्रिया हो। यसले हानिकारक एन्टी बडीलाई हटाउँछ।

रिमालले आज ट्विट् गर्दै प्रधानमन्त्रीका निजी चिकित्सक प्राडा दिव्यासिंह शाह आज स्वदेश फर्किएको र उनका अनुसार प्रधानमन्त्रीको उपचार प्रक्रिया अर्को सातासम्म पूरा हुने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah