दमक/नेपाली काँग्रेस कमल गाँउपालिकाले आफ्ना पुराना नेता तथा लोकतान्त्रिक आन्दोलनका अगुवाहरुलाइ घरमा नै गएर सम्मान गरेको छ ।

एकदर्जनभन्दा बढि स्थानीय नेताहरुलाइ सम्मान गरिएको काँग्रेस नेता राजु न्यौपानेले बताएकाछन् ।

उनिहरुलाइ बिपिको फोटो सहित सम्मान गरिएको र अवस्थाको बारेमा जानकारी लिईएको न्यौपानेले जनाए ।

यसरी सम्मानित हुनेहरुमा कमल गाँउपालिका भित्रका रहेकाछन् ।

घरदैलो सम्मान कार्यक्रममा काँग्रेस पुराना नेता पुर्णानन्द शर्मा, नेकपा क्षेत्रिय सचिब धर्मानन्द भट्टराइ, काँग्रेस नेता भुमि राइ, युवा नेता हुकुमसि राइ, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah