दमक/झापाको दमकस्थित बेलडाँगी रोडमा रहेको सुविधा सम्पन्न दमक मलमा रहेको दुइवटा डिम्याक्स सिनेमा हलको विशेष शो आज मंगलवार भएको छ । बुधबार घटस्थापना पारेर औपाचारिक उद्घाटन हुँदैछ ।

२४० र १३० जना दर्शक अट्न सक्ने क्षमता रहेको दुई आधुनिक डिम्याक्स सेनिमा हल सञ्चालनमा आउन लागेको हो । यसमा पुराना सिनेमा हल ब्यवसायी बलराम पराजुली समेत रहेकाछन् ।

दमक मलका मुख्य सञ्चालक रेवत बस्नेतका अनुसार चलचित्र हेर्न भन्दै दमकबाट धेरै दर्शक इटहरी, बिर्तामोड र सिलगुढीसम्म गएको पाएको जनाउदै त्यो अवस्था अन्त्यका लागि आफुहरुले यो कदम चालेको बताए ।

औपाचारिक शुरुवात अघि दमकका बिभिन्न क्षेत्रका अगुवाहरुलाई डिम्याक्स सिनेमाहलले चलचित्र देखाएको छ । सोहि अवसरमा दमक उद्योग बाणिज्य संघका नव निर्वाचित अध्यक्ष गोकुल श्रेष्ठ सहितलाइ कार्यकालको शुभकामना सहित अभिनन्द समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah