एजेन्सी/ नवरात्रीको हिन्दू धर्ममा ठूलो महत्व छ । यस समय नारी शक्ति अर्थात देवीको ९ स्वरुपको पूजा अर्चना र उपासना हुने गरेको छ । यस समयमा देवीका ९ स्वरुप पृथ्वीमा निवास गर्ने धार्मिक मान्यता रहेको छ ।

व्यक्तिले यस समय आफ्नो आध्यात्मिक उर्जाको विकास गर्न सक्छन् । यति मात्र होइन यस समय सात्विक भोजनका साथ यौनकार्य वर्जित मानिएको छ ।

आध्यात्मिक रुपमा हेर्ने हो भने जुन घरमा नवरात्रीको पूजा गरिन्छ त्यस घरमा श्रीमान् श्रीमतीबीचको सहवासका बारेमा सचेत हुनु आवश्यक छ । धार्मिक मान्यताका अनुसार जसले यो नियमलाई पालन गर्दैनन् उनीहरुको मन मता देवीको आराधनामा लाग्दैन । यस्ता मानिसको मन विचलित रहन्छ । जसका कारण उनीहरुको साधना अपूर्ण रहन्छ ।
धर्मका साथ विज्ञान

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah