काठमाडौं/ यम पञ्चकको पहिलो दिन भोलि काग पूजा। कागको पूजा गरी मीठो परिकार खान दिएर काग तिहार मनाइन्छ। वैदिक सनातन हिन्दू धर्मअनुसार कागलाई यमदूत र सन्देश वाहकका रूपमा मानिन्छ, पुजिन्छ।काग तिहारका दिन यसको पूजा नगरी खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ।यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् ।

तर हिन्दू धर्मावलम्बीले सम्मान गर्ने र पुज्ने कागलाई छिमेकी मुलुक भारत, मलेसिया, सिंगापुर, अष्ट्रेलियालगायतका मुलुकमा भने हेयका दृष्टिले हेरिन्छ। यतिसम्मकि काग मार्ने अभियान नै चलाइन्छ। नेपालसँग मिल्दो धार्मिक र सांस्कृतिक अभ्यास भएको भारतको वन्यजन्तु संरक्षण ऐन १९७२ ले कागलाई रोग फैलाउने र मार्न मिल्ने पन्छीका रूपमा सूचीकृत गरेको छ।

मलेसिया, सिंगापुर, अष्ट्रेलिया सहितका युरोपेली मुलुकमा कागको संख्या बढ्न नदिन सरकारले अभियान नै चलाउने गरेको नेपाल पन्छी संरक्षण संघ (बीसीएन)की प्रमुख कार्यकारी अधिकृत इशाना थापा बताउँछन् ।

‘यस्ता देशमा फोहोरमैला बढाउने पन्छी भनेर काग चिनिन्छ, कसैले प्रशासनलाई कागले दुःख दिएको गुनासो गरेको खण्डमा तत्काल प्रशासनले संख्या नियन्त्रणका लागि कदम चाल्छ।’ –उनी भन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah