दमक/ सामाजिक क्षेत्रमा क्रियाशिल रहेको रोटरी क्लब अफ दमकले आफ्नो नवौ बार्षिकोत्सव भब्यताका साथ मनाएको छ । दमकको गणतन्त्र चोकमा रक्तदान कार्यक्रम गरेर बर्षिकोत्सव मनाएको हो ।

रोटरी क्लब अफ दमकका अध्यक्ष दिपु चापागाईं (संदिप) का अनुसार रोटरी क्लवका पदाधिकारी तथा सदस्यहरु, पुर्व अध्यक्षहरुको उपस्थितिमा भएको रक्तदानमा ५१ जनाले रक्तदान गरेकाछन् । लैगिक हिँसा बिरुद्धको अभियानमा एक्यवद्धता सहित रक्तदान गरिएको उनले जानकारी दिए । दमक नगरपालिकाकी उपप्रमुख गीता

अधिकारीले रोटरी क्लव अफ दमकले दमकमा सामाजिक क्षेत्रमा पुर्याएको योगदान र सक्रियता राम्रो भएको भन्दै खुसि प्रकट गरेकी थिइन् । दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले पनि रोटरीको काम अनुकरणिय रहेको भन्दै प्रशंशा गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव राजु गौतमले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah