काठमाडौँ / जन्म बार समय र महिनाले व्यक्तिको जीवनमा ठूलो प्रभाव पारेको हुन्छ । त्यस्तै आज हामी तपाईहरुलाई बिहीबार जन्मेका व्यक्तिको स्वभाव कस्तो हुन्छ भन्ने बारे बताउन गइरहेका छौँ । बिहीबार जन्मेका व्यक्तिहरु निकै मेधावी शान्त स्वभावका हुने गर्छन्।

यो बारे जन्मेका व्यक्तिलाई मानिसहरुले निकै इज्जत गर्ने गर्छन् । आर्दश विचार धार भएका हुन्छन् । उनीहरुमा भित्र नेतृत्व गर्न सक्ने क्षमता रहेको हुन्छ । त्यहाँ उच्च पद हासिल गर्न सक्छन्। बिहीबार जन्मेका व्यक्तिहरु स्वतन्त्र भएर बस्न चाहने भएकाले अरुको बन्धन मन पराउँदैनन् । चाँडै मानिसलाई विश्वास गर्ने भएकाले त्यसको प्रतिफल छिट्टै प्राप्त गर्नेछन् । साथीहरु धेरै भएपनि साँचो मित्र भने निकै कम हुन्छन्।

तर सुन्दरतामा प्रिय हुने भएको कारण स्टेट र फर्वाड हुन्छन् । निकै आकर्षक हुने भएकाले यो बिहीबार जन्मने व्यक्तिहरुले प्रेम विवाह गर्छन् । उनीहरुको वैबाहिक जीवन सुखमय हुन्छ। स्वास्थ्यको दृष्टिकोणले हेर्ने हो भने यो बार जन्मका व्यक्तिहरुमा सानो तिनो समस्याहरु समय समयमा देखिरहन्छ। उनीहरु धेरै पैसा कमाउने भएकाले मन खोलेर खर्च गर्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah