पुस १० गते खग्रास सूर्यग्रहण लाग्दैछ । ग्रहणलाई वैज्ञानिक, धार्मिक र ज्योतिषीय दृष्टिकोणबाट महत्त्वपूर्ण परिघटनाका रूपमा लिइन्छ ।१० गते बिहान साढे ८ बजे सूर्य ग्रहण शुरू हुनेछ र सवा ११ बजे ग्रहण अन्त्य हुनेछ ।

यो सूर्यग्रहणको अवधि २ घण्टा, ४० मिनेटको रहनेछ ।यो ग्रहण नेपाल, भारत, अफ्रिका र अष्ट्रेलियाबाट पनि प्रष्ट देखिनेछ ।ज्योतिषशास्त्र अनुसार ग्रहण शुरू हुनभन्दा १२ घण्टा पहिला नै सूतककाल शुरू हुन्छ । ९ गते साँझ नै छ बजेबाट शुरू हुने सूतककाल ग्रहण अन्त्य भएलगत्तै अन्त्य हुन्छ ।सूतककालको समयमा खानपिन, सुत्ने र पूजा गर्ने लगायतका कामहरू गर्न नहुने बताइएको छ । गर्भवती महिलाहरूले पनि आफ्नो विशेष ख्याल गर्नुपर्छ । वरिपरी कुनै धारिलो वस्तु राख्न हुँदैन । मन्दिर पनि सूतककाल सकिएपछि मात्र खोलिन्छ ।

पुस १० गते खग्रास सूर्यग्रहण लाग्दैछ । ग्रहणलाई वैज्ञानिक, धार्मिक र ज्योतिषीय दृष्टिकोणबाट महत्त्वपूर्ण परिघटनाका रूपमा लिइन्छ ।१० गते बिहान साढे ८ बजे सूर्य ग्रहण शुरू हुनेछ र सवा ११ बजे ग्रहण अन्त्य हुनेछ ।

यो सूर्यग्रहणको अवधि २ घण्टा, ४० मिनेटको रहनेछ ।यो ग्रहण नेपाल, भारत, अफ्रिका र अष्ट्रेलियाबाट पनि प्रष्ट देखिनेछ ।ज्योतिषशास्त्र अनुसार ग्रहण शुरू हुनभन्दा १२ घण्टा पहिला नै सूतककाल शुरू हुन्छ ।

९ गते साँझ नै छ बजेबाट शुरू हुने सूतककाल ग्रहण अन्त्य भएलगत्तै अन्त्य हुन्छ ।सूतककालको समयमा खानपिन, सुत्ने र पूजा गर्ने लगायतका कामहरू गर्न नहुने बताइएको छ । गर्भवती महिलाहरूले पनि आफ्नो विशेष ख्याल गर्नुपर्छ । वरिपरी कुनै धारिलो वस्तु राख्न हुँदैन । मन्दिर पनि सूतककाल सकिएपछि मात्र खोलिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah