धार्मिक आस्थाका रूपमा रहेको रूद्राक्षले अलौकिक शक्ति प्रदान गर्ने विश्वास गरिन्छ । यस्तै, रूद्राक्षलाई आयुर्वेदिक औषधीमा समेत निकै उपयोगी हुने गर्छ ।

महाशिवरात्रीको दिनमा आफ्नो राशि अनुसार धारणीय रूद्राक्ष धारण गरेमा फलिफाप हुने धार्मिक विश्वास पनि रहेको छ । राशी अनुसार रूद्राक्ष प्रयोग गर्नाले धनको लाभ, परिवारमा सुख शान्ति, व्यापारमा बृद्धी हुने विश्वास गरिन्छ ।

त्यसैले राशि अनुसार रूद्राक्षको प्रयोग गर्नाले धनप्राप्ति हुनु साथै जीवनमा सुख शान्ति पनि आउने विश्वास गरिन्छ ।

राशी अनुसारको रूद्राक्ष यसप्रकार छन:

मेष राशी- तीन मुखे

वृष राशी- छ मुखे

मिथुन राशी- चार मुखे

कर्कट राशी- दो मुखे

सिंह राशी- एक मुखे

कन्या राशी- चार मुखे

तुला राशी- छ मुखे

वृश्चिक राशी- तीन मुखे

धनु राशी- पाँच मुखे

मकर राशी- सात मुखे

कुंभ राशी- सात मुखे

मीन राशी- पाँच मुखे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah