यजसो व्यक्तिले तामाको भाँडामा राखेको पानी पिउँदा राम्रो हुन्छ भन्ने गर्छन्। तर, तामाको भाँडोमा राखेको पानी पिउँदाका फाइदाबारे थोरै व्यक्ति मात्र जानकार हुन्छन्।हिन्दु परम्पराअनुसार तामालाई पवित्र धातु मानिन्छ।त्यसैले परम्परादेखि पूजापाठ तथा धार्मिक काममा तामाका भाँडा प्रयोग गरिँदै आएको हो।

धार्मिक हिसाबले मात्र नभएर वैज्ञानिक अध्ययनले पनि तामाको भाँडोमा राखेको पानी स्वास्थ्यका लागि फाइदाजनक हुने देखाएको छ।वैज्ञानिक अध्ययनअनुसार तामामा क्यान्सरविरुद्ध लड्ने तत्वहरु रहेको हुन्छ।यसको नियमित सेवनबाट क्यान्सर हुने संभावना न्यून हुन्छ।

त्यस्तै आयुर्वेदकका अनुसार पनि तामाको भाँडोमा राखेको पानी पिउँदा स्वास्थ्यलाई धेरै फाइदा हुन्छ।रातभर तामाको भाँडोमा राखेको पानी बिहानपख खालि पेटमा पिउँदा स्वास्थ्यका लागि धेरै फाइदा हुन्छ।

– पाचन क्रिया बलियो बनाउँछ।

– मुटुलाई स्वस्थ राख्छ।

– ब्लड प्रेसर नियन्त्रित गर्छ।

– हृदयाघात हुने संभावना कम हुन्छ।

– छालासम्बन्धी समस्याबाट बच्न सकिन्छ।

– मोटोपन घट्दै जान्छ।

– एनिमियाको समस्याबाट बच्न सकिन्छ।

– क्यान्सर लाग्नबाट बचाउँछ।

– शरीरको दुख्ने वा जोर्नी दुखाइबाट बच्न सक्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah