एजेन्सी/ भारतको अयोध्यामा निर्माण गरिने राम मन्दिरका लागि केन्द्र सरकारले १ रुपियाँ चन्दा दिएको छ। मन्दिर निर्माणका लागि गठन गरिएको श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टलाई सरकारले उक्त रकम चन्दा दिएको हो।

प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार अयोध्यामा राम मन्दिर निर्माणका लागि ट्रष्टको घोषणा गरेका थिए। १५ सदस्यीय ट्रष्टमा ९ सदस्य स्थायी र ६ जना मनोनित हुने जाइएको छ। गठनपछि केन्द्र सरकारका तर्फबाट १ रुपियाँ चन्दाको घोषणा गरिएको हो। यो ट्रष्टलाई प्राप्त पहिलो चन्दा हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah