एजेन्सी , मानिसहरुको जीवन पद्धतिका विषयमा शास्त्रमा उल्लेख गरिएको हुन्छ । शास्त्रलाई मान्ने हो भने तपाईको जीवनमा आउने बाधा व्यवधान सहज रुपमा हटाउन सकिन्छ ।कहिलेकाँही मानिसहरुको जीवनमा धेरै समस्या एकैपटक निम्तिन सक्छन् । तर उनीहरुलाई थाहा हुँदैन कि यसको पछाडिको कारण के हो ? यस्तो अवस्थामा त्यस्ता समस्या समाधानको लागि वास्तुशास्त्रको साहारा लिनु उचित हुने ज्योतिष शास्त्रीहरु बताउँछन् । वास्तु शास्त्रका केही टिप्स यस्ता छन् ।राति सुतेको समयमा सिरानी मुनि गीता या सुन्रकाण्ड राखेर सुत्नुपर्छ । यसले तपाईका शुभ दिन शुरु हुने संकेत गर्छ । यसले तपाईको काममा प्रगति हुने र सफलता मिल्ने बताइन्छ ।

त्यस्तै वास्तुशास्त्रका अनुसार राति सुत्ने समयमा सिरानी मुनि मुला राखेर सुन्तपर्छ र विहान उठेपछि उक्त मुला शिवलिंगलाई चढाउनाले राहुको दोष निवारण हुने बताइन्छ ।घरमा पति–पत्नीबीचको सम्बन्धमा सुमधुरता छैन भने मंगलबारको राति मुमको दाललाई कुनै हरियो रंगको कपडामा बाधेर सिरानीमुनि राख्नुस् र विहान उठेर उक्त कपडा कुनै कन्यालाई दान गनुस् अर्थात दुर्गा मन्दिरमा अर्पण गर्नाले घरमा हुने कलह दूर हुनुका साथै आय–आर्जनमा समेत वृद्धि हुने विश्वास राखिन्छ ।राति सुत्ने समयमा तामाको भाँडामा पानी राखेर विहान उठ्नासाथ उक्त पानी खानुका साथै मुख धुनाले मुखमा कान्ति छाउने गर्छ । बचेको पानीलाई कुनै गमलामा हाल्नाले तपाइलको मनोकामना पूरा हुने वास्तुशास्त्रले बताउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah