हामीले हरेक दिन पुजा पाठ गर्नुका बाबजुद पनि हामिले सोचे अनुरुपको फल पाइरहेको हुदैनौ । त्यस्को कारण हो हामीले गर्ने साना साना गल्ती। हिन्दु शास्त्रनुसार हामीले पुजा गर्दा यस्ता गल्ति गर्न हुँदैन्:

– केही खाइसकेपछि कुल्ला नगरी वा पानी नपिइ पुजा गर्दा फल प्राप्त हुँदैन्।
– गलत कामबाट कमाएको पैसा भगवानलाई नचढाउनुहोस्।
– नीलो वा कालो रंगको कपडा पुजाका समयमा लगाउनु हुँदैन्।

– रिसाएको बेला भगवानको उपासना गर्दा फल मिल्दैन्।
– अँध्यारोमा भगवानको मूर्ति वा तस्वीरलाई पुजा गर्नु अपराध मानिने गरिन्छ।
– घण्टीको आवाज नदिइ पूजा गर्दा गभवानले स्वीकार गर्दैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah