काठमाण्डौ। भारतमा अहिले सम्मकै कोरोना संक्रमितको संख्या बृद्धि उच्च देखिएको छ । एकै दिन ८ हजारभन्दा धेरै जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

वर्ल्डओमिटरका अनुसार भारतमा एकै दिन ८ हजार एक सय ५ जनामा सङ्क्रमण पुष्टि भएको छ । भारत सबैभन्दा धेरै कोरोना भाइरस सङ्क्रमित हुने देशको सूचीमा ९ औँ स्थानमा छ ।

भारतमा अहिलेसम्म १ लाख ७३ हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ भने ८२ हजार ६ सय २७ जना उपचार पछि घर फर्किएका छन् । त्यहाँ अहिलेसम्म झण्डै ५ हजार जनाको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah