– जारी मतगणनाको पछिल्लो परिणाम अनुसार भरतपुर महानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गठवन्धकी साझा उम्मेदवार माओवादी नेत्री रेणु दाहालले पुनः अग्रता कायम गरेकी छन् ।
यसअघि नेकपा एमालेका उम्मेदवार देवि ज्ञवालीभन्दा केही मतले पछाडि रहेकी रेणुले ताजा मतपरिणामअनुसार
१०४ मतले अग्रता लिएकी हुन् ।
पछिल्लो मतपरिणामअनुसार रेणुले १४१८८ मत प्राप्त गरेकी छन् भने एमालेका ज्ञवालीले १४०८४ ल्याएका छ



