विश्वमा काेराेना भाइरस संक्रमितकाे संख्या २ करोड ११ लाख लाख नाघेकाे छ। हालसम्म ७ लाख ६५ हजार बढी संक्रमितकाे ज्यान गइसकेकाे छ।

जाेन्स हप्किन्स विश्वविद्यालयकाे तथ्यांक अनुसार कोरोनाबाट अतिप्रभावित अमेरिकामा हालसम्म १ लाख ६८ हजार ४ सय ४६ जनाकाे मृत्यु भएकाे छ। अमेरिकामा काेराेना संक्रमितकाे संख्या ५३ लाख पुगेकाे छ।

यी ९ देश जहाँ २० हजारभन्दा बढीकाे मृत्यु भएकाे छ।

अमेरिका- १ लाख ६८ हजार ४ सय ४६

ब्राजिल -१ लाख ५ हजार ४ सय ९०

मेक्सिको – ५५ हजार ९ सय ८

भारत – ४९ हजार ३६

बेलायत – ४६ हजार ७ सय ९१

इटली – ३५ हजार २ सय ३४

फ्रान्स – ३० हजार ४ सय १०

स्पेन – २८ हजार ६ सय १७

पेरू – २५ हजार ८ सय ५६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah