अमेरिकामा कोरोना भाइरस (कोभड–१९) का बिरामीको उपचार प्लाज्मा थेरापीबाट गर्ने अनुमति दिइएको छ ।

सरकारी निकाय खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोभिड–१९ बाट निको भएकाहरूको रगतको प्लाज्मा अन्य बिरामीको उपचारमा प्रयोग गर्न आकस्मिक अनुमति दिएको हो ।

एफडीएले कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट उपचार गर्दा जोखिमभन्दा बढी फाइदा रहेको समेत जनाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah