भारतको झारखण्ड प्रहरीको कामकाजलाई कोरोनाले नराम्रोसँग प्रभावित पारेको छ । राज्यमा अहिलेसम्म ४ हजार ४५ प्रहरी कोरोनाद्वारा संक्रमित भइसकेका छन् । यीमध्ये तीन जिल्लाका एसपी समावेश छन् । साथै २ एसएसपी र १४ डिएसपी पनि संक्रमित भइसकेका छन् । यसका साथै, ९ प्रहरीको मृत्यु भइसकेको छ ।

प्रहरी मुख्यालयको ताजा अपडेटका अनुसार ३ हजार ४ सय १० प्रहरी कोरोनालाई जितेर स्वस्थ भइसकेका छन् । अन्यको उपचार भइरहेको छ ।

राज्यमा सोमबार भेटिएका २ हजार ४ सय ७५ नयाँ संक्रमित थपिएसँगै यहाँ कूल संक्रमितको संख्या ४१ हजार पार भएको छ । मृत्यु हुनेको संख्या चारसय भन्दा बढी छ ।

स्रोतः बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah