गृह मन्त्रालयले तिहारको बेला कोरोनाभाइरस फैलिने जोखिमलाई कम गर्न देउसी-भैलोजस्ता कार्यक्रम नगर्न आह्वान गर्दै नियम उल्लङ्घन गरे कडा कारबाही गरिने चेतावनी दिएको छ।

महामारीको अवस्थामा जो जहाँ छ त्यहीँ बसेर मनाउन र भिडभाड नगर्न उसले चेतावनी दिएको छ।

यसबीचमा झन्डै दुई दशकदेखि प्रस्तुत हुँदै आएको ‘सिस्नुपानी देउसी’ सङ्क्रमणको जोखिमका कारण यो वर्ष स्थगित गर्नुपरेको सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले बताए।

साथै पटका तथा आतसबाजीको प्रयोगमा र मदिरा बिक्री र सेवनमा समेत कडाइ गरिने स्थानीय प्रशासनहरूले सूचित गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah