मुम्बई । प्रख्यात भारतीय कलाकार अन्जुम सिंहको निधन भएको छ । विगत ६ बर्षदेखि क्यान्सर रोगसँग लड्दै आएकी उनको मंगलबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ५५ वर्षीय सिंहको निधनको खबर कला संग्रहकर्ता ‘किरण नादर म्युजियम आर्ट’ ले सार्वजनिक गरेको हो ।

२०१४ मा उनलाई क्यान्सर पत्ता लागेको थियो । करिब साढे ६ वर्ष क्यान्सरसँग लडेकी उनले अन्ततः हारेकी छन् । अन्जुम परिचित चित्रकार अर्पिता र परमजित सिंहको छोरी हुन् । उनले शान्ति निकेतनको कला भवनबाट ललित कलामा स्नातक गरेकी थिइन् । त्यसपछि दिल्ली कलेज अफ आर्टमा मास्टर डिग्री हासिल गरेकी थिइन् ।

अन्जुम भारतीय कला जगतको सबैभन्दा राम्रो कलाकार मध्ये एक थिइन् । उनको अन्तिम कला प्रदर्शनी निकै शानदार भएको थियो । जसको शीर्षक ‘आई एम स्टिल हेयर’ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah