ब्रिटेनपछि अमेरिकी कम्पनी फाइजर र जर्मन फार्मा कम्पनी बायोएनटेकद्वारा विकसित गरिएको भ्याक्सिन प्रयोगको अनुमित दिइएको छ ।

कोरोनाबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ । जन हपकिङस विश्वविद्यालयको तथ्यांक अनुसार अमेरिकामा १२.५ मिलियन मानिसहरु कोरोना प्रभावमा परेका छन् । यही संक्रमणबा दुई लाख ९२ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।
सरकार साथै अमेरिकी सरकारले भ्याक्सिन बनाउने एक अर्को कम्पनी मोर्डनाबाट कोरोनाको एकसय मिलियन भ्याक्सिन खरिद गर्ने निर्णय पनि गरेको छ । शुक्रबार अमेरिकी सरकारको सल्लाहकार समितिले फाइजरको भ्याक्सिनलाई इमरजेन्सी प्रयोगका लागि अनुमति दिएको हो ।

यद्यपि फाइजरको भ्याक्सिनलाई अहिलेसम्म मिलेको अनुमति अन्तरिम हो । कम्पनीले अमेरिकालामई नियमित रुपमा भ्याक्सिन बेच्नका लागि एक अर्कोपटक आवेदन दिनुपर्नेछ । विशेषज्ञका अनुसार अहिले यो भ्याक्सिनबाट जति लाभ हुन्छ, त्यसको प्रयोग नहुँदा ठूलो नोक्सान हुने भएकाले पनि तत्काललाई प्रयोगको अनुमति दिइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah