काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नयाँ अध्यक्ष माधवकुमार नेपाल हुने भएका छन् । पछिल्लो समय विभाजनको बिन्दूमा पुगेको नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले बानेश्वरमा राखेको केन्द्रीय कमिटी बैठकमा यो निर्णय गरिएको हो ।

भेलामा सहभागी एक केन्द्रीय सदस्यका अनुसार यो समूहले प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah