काठमाडौं । केपी शर्मा ओलीले बालुवाटारमा आफू निकट केन्द्रिय सदस्यहरुको बैठक गर्दा उपस्थित भएका शेरबहादुर तामाङले ओलीको साथ छाडेका छन ।

नेकपा भित्र समूह अदलबदल गर्नेक्रम बढिरहेका बेला सिन्धुपाल्चोक २ बाट प्रतिनिधि सभातर्फ निर्वाचित तामाङसहित उनकी पत्नी प्रदेश १ बाट प्रदेश सभातर्फ निर्वाचित नेतृ उषाकला राईले संयुक्त विज्ञप्ती जारी गर्दै लोकतन्त्रमाथी नै प्रश्न उठ्ने गरी भएको संसद विघटनको निर्णय अशोभनीय भएको भनेका छन ।

उनकी पत्नी राईलाई बालुवाटार बैठकबाटै केपी ओलीले केन्द्रिय समितिमा मनोनित गरेका थिए । तामाङ २०७४ को प्रतिनिधि सभा निर्वाचनपछि उनी ओली नेतृत्वको सरकारमा माधव नेपालको कोटाबाट कानुनमन्त्री भएका थिए ।

त्यसबखत बंगलादेशमा बस्ने नेपाली चेलीहरुकाबारे दिएको विवादास्पद अभिव्यक्तिपछि उनले मन्त्रीपदबाट राजीनामा दिनु परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah